• होमपेज
  • मनोरञ्जन
  • अनुको फिगर देखेपछि यस्तो भयो बबाल…(भिडियोसहित)

अनुको फिगर देखेपछि यस्तो भयो बबाल…(भिडियोसहित)

  • मङ्लबार, भदौ २०, २०७४
अनुको फिगर देखेपछि यस्तो भयो बबाल…(भिडियोसहित)

काठमाडौं, भदौं २०–

नित्याशिवा र वीरेन्द्र सिंहको आवाज रहेको ‘मेरो फिगर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मिलन विष्टको शब्द रहेको यस गीतको भिडियोमा अनु राईलाई बोल्ड देख्न सकिन्छ ।

रामकृष्ण कँडेलको छायांकन, सरिता गौतमको सम्पादन र राजन महर्जनको नृत्य रहेको यस भिडियोमा अनुसंगै अस्विन, प्रकाशको अभिनय देख्न सकिन्छ । कला राइको प्रस्तुती रहेको यस गीतको भिडियोलाई शंकर अधिकारी (घायल)ले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=yC5OWKrnw-o&sns=fb

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि