• होमपेज
  • समाचार
  • निजामतिमा भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी !

निजामतिमा भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी !

  • मङ्लबार, भदौ २०, २०७४
निजामतिमा भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी !

काठमाडौं भदौ, २०-

सुन्दा पनि अचम्म लाग्न सक्छ, यस वर्ष सरकारले ८३ हजार निजामति कर्मचारीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला पारेन । सरकारले बर्सेनि भदौ २२ मा मनाउने निजामति सेवा दिवसमा प्रदान गरिने विभिन्न पुरस्कारमध्ये २ लाख रुपैयाँको ‘सर्वोत्कृष्ट कर्मचारी पुरस्कार’ कसैले पनि नपाउने भएका हुन् ।

मुख्य संयोजकत्वको पुरस्कार सिफारिस समितिले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिनलायक एकजना पनि कर्मचारी फेला पार्न नसकेको हो । समितिले सर्वोत्कृष्टमा कसैको पनि नाम सिफारिस गर्न नसकेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न नसकेको हो । सरकारले निजामती सेवा दिवसमा तीन तहमा पुरस्कार वितरण गर्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार