• होमपेज
  • मनोरञ्जन
  • अभिनेता राजवल्लभ कोइरालाले अमेरिकामा इन्गेजमेन्ट गरे

अभिनेता राजवल्लभ कोइरालाले अमेरिकामा इन्गेजमेन्ट गरे

  • सोमवार, भदौ १९, २०७४
अभिनेता राजवल्लभ कोइरालाले अमेरिकामा इन्गेजमेन्ट गरे

काठमाडौँ,भदौ १९ –

अभिनेता राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आइरहेका अभिनेता कोइरालाले आइतबार अमेरिकामा बस्दै आएकी प्रतिमा बिमलीसँगै इन्गेजमेन्ट गरेका हुन् । बुझिए अनुसार राजवल्लभ र प्रतिमा लामो समय देखि प्रेम सम्बन्धमा थिए । इन्गेजमेन्ट भएपनि उनीहरुको विवाहको मिति भने तय भएको छैन् ।

चलचित्र ‘पर्खी बसे’बाट सिने नगरीमा डेव्यु गरेका कोइरालाले दुई दर्जन बढि चलचित्रमा काम गरिसकेका छन् । उनी अभिनित हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’ २ वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार