• होमपेज
  • मनोरञ्जन
  • हाँस्य कलाकार सुनिल ग्रोबरलाई डेंगु,अस्पतालमा भर्ना

हाँस्य कलाकार सुनिल ग्रोबरलाई डेंगु,अस्पतालमा भर्ना

  • शनिबार, भदौ १७, २०७४
हाँस्य कलाकार सुनिल ग्रोबरलाई डेंगु,अस्पतालमा  भर्ना

काठमाडौँ,भदौ १७ –

डा मसुर गुलाटिका नामले प्रसिद्ध भारतीय हाँस्य कलाकार सुनिल ग्रोबर अस्पताल भर्ना भएका छन्। कपिल शर्माको हाँस्य टेलिभिजन सो बाट आफूलाई स्थापित गराएका उनी डेंगु भएपश्चात एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन्।

केही समयअघि विवादका कारण कपिल शर्मा सो छाडेका उनी लगातार ज्वरो, टाउको दुख्ने जस्ता सम्स्या भएपश्चात अस्पताल पुग्दा उनलाई डेंगु देखिएको हो। गुत्थी, मशहूर गुलाटी र रिंकु भावीको भुमिकामा निकै नै चर्चित बनेका सुनिल पछिल्लो समय सुनिल लाइभ इभेन्ट्स, अवार्ड सो लगायतमा आफूलाई व्यस्त गराउँदै आएका छन्। – एजेन्सी

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि