• होमपेज
  • समाचार
  • नेपालगन्जमा सयौं इ–रिक्सा ट्राफिकको नियन्त्रणमा

नेपालगन्जमा सयौं इ–रिक्सा ट्राफिकको नियन्त्रणमा

  • शनिबार, भदौ १७, २०७४
नेपालगन्जमा सयौं इ–रिक्सा ट्राफिकको नियन्त्रणमा

नेपालगन्ज,भदौं १७-

प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा गुडिरहेका सयौं इ–रिक्सालाई एकैपटक नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले व्यक्तिगत नाममा दर्ता गरिएका इ–रिक्साले यात्रु बोक्न नपाउने भएकाले नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका, प्रहरी निरीक्षक हेम बहादुर थापाले यातायात व्यवस्था कार्यालयमा दर्ता भई कालो नम्बर प्लेटमा मात्र इ रिक्सा चल्न पाउने भएकाले त्यस बाहेकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।गाउँपालिका, नगरपालिकामा दर्ता भएर बाँकेमा हजारौं इरिक्सा सञ्चालित छन् । प्रहरीले ६/७ हजारको हाराहारीमा अवैध रुपमा इ रिक्सा सञ्चालित रहेको अनुमान रहेको बताएको छ ।

प्रहरीले अब यातायातमा दर्ता गरिएका इ रिक्सा मात्र चलाउन पाउने गरी अभियान जारी राख्ने बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा