• होमपेज
  • मनोरञ्जन
  • नायक सरोज खनाल अस्पताल भर्ना

नायक सरोज खनाल अस्पताल भर्ना

  • शुक्रबार, भदौ १६, २०७४
नायक सरोज खनाल अस्पताल भर्ना

काठमाडौँ,भदौ १६ –

नायक सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भेट्टिए पछि उनलाई बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको हो । पत्थरीका करण केही समय देखि नायक खनालको स्वास्थ स्थिती बिग्रिदै आइरहेको थियो । बुझिए अनुसार अहिले खनालको स्थिती सामान्य रहेको छ । करिब २ घन्टाको अप्रेशन पछि उनको मृगौलाबाट पत्थरी निकालिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार