• होमपेज
  • समाचार
  • शुक्रबारदेखि कतार एयरवेजको दैनिक उडान थप

शुक्रबारदेखि कतार एयरवेजको दैनिक उडान थप

  • शुक्रबार, भदौ १६, २०७४
शुक्रबारदेखि  कतार एयरवेजको दैनिक उडान थप

काठमाडौँ,भदौ १६ –

कतार एयरवेजले शुक्रबारदेखि दैनिक उडान थप गरेको छ ।
दसैँ तिहारको समयमा धेरै नेपाली कामदार घर फर्कने भएकाले उडान थप गरिएको एयरवेजले जनाएको छ । एयरवेजले दैनिक चारवटा उडान भर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार