मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
एउटा ठिटो केटो काठमाडौं आएर डेरा लिई बालुवाटारमा एउटा किराना पसल सञ्चालन गर्थे । आज त्यसैको फलरुवरूप १५ वटा नेपालभर भाटभटेनी सुपर मार्केट स्थापना गरे । उसको नाम हो मीन बहादु गुरुङ । उनले पाएको सफलता ग्राहक र जनताको मायाका कारण हो । साथै उनमा भएको इमान्दारिताको कारण पनि । यिनै भाटभटेनी सुपरमार्केटका मालिक मीन […]