अजयको ७ करोडको नयाँ गाडी
भारतका चर्चित अभिनेता अजय देवगान । जलाई महंगा गाडीहरुको सोखिन अभिनेताका रुपमा पनि चिनिन्छन् । उनीसंग ल्यान्डरोभर, मिनी कुपर, बिएमडब्लु, जेड फोर लगायतका महँगा गाडी छन् । तरपनि उनीले भारतमा बिक्री हुने सबैभन्दा महंगो गाडी खरिद गरेका छन् । उनीले एसयुभी कम्पनीको कार सात करोड भारतीय रुपैयाँमा खरिद गरेका हुन् । एजेन्सीका अनुसार अजयले केही […]