फेरी नयाँ तीन थरिका नम्बर प्लेट ?
बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता ९९ सय लट पछि दर्ता प्रक्रियामा कानुनी समस्या आएको भन्दै गरेको दर्ता अब खुल्ला भएको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा मोटरसाइकलको दर्ता १०० लटमा प्रवेश गरेको भएको कानुनी अड्चनलाई सरकारले राजपत्रमै सुचना प्रकाशित गरेर दर्ता सुरु गरेको हो । विभागका महानिर्देशक ढकालका अनुसार अंचल एउटा अञ्चल […]