“मिस टिन अफ द ईयर २०१९” को बिजेता बनिन प्रतिभा
रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको […]