एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ महोत्तरीको सोनमा गाउँमा
एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उपप्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरेका छन् । सो शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको बैंकले जनाएको छ । हालसम्म एनआईसी एसिया बैंकको २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ […]