मुक्तिनाथ विकास बैंकको एकै दिन चार नयाँ शाखा
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराह जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ । लाहन शाखाको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लाहनका अध्यक्ष सुनिल कुमार महतो, गोलबजार शाखाको […]