स्मार्टको नयाँ अफर
स्मार्ट, टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ ‘It’s freedom’ अफर ल्याएकाे छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसिक गर्ने कम्पनीकाे दाबी रहेकाे छ । नयाँ ब्राण्डिङ्ग अन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यस अघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट” का रुपमा ल्याउने भएको हाे । […]