एनसेलको फोरजी आजदेखी कोहलपुर र वीरेन्द्रनगरमा
काठमाडौं, भदौ १६ एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) मा विस्तार गरेको छ । यहि शुक्रबार (भदौ १६) देखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आएको कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल […]