डेढ करोडले चलाउँछन् इण्टरनेट
काठमाडौं, भदौं १६- दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ। नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन्। यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो। यो खबर विश्वास रेग्मीले आजको गोरखापत्रमा लेखेका छन्। दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल इण्टरनेटको पहुँच विस्तारमा भएको प्रतिस्पर्धाले […]