मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको रेमिट्यान्स बचत खाता यस्ता छन् फाइदै फाइदा !
नेपालकै सबै भन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकको रेमिटे्यान्स बचत खातामा फाइदा माथी थप फाइदा छ भन्दा अब फरक पर्दैन । नेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त बेरोजगारी तथा गरीबीको […]