महालक्ष्मी विकास बैँकको थप चार शाखा संचालनमा
यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने क्रममा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा आफ्नो छयहत्तरौँ शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको छ भने सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १, रुपनीमा […]