जनता क्यापिटल लिमिटेडले पायाे मर्चेन्ट बैंकरको अनुमति
नेपाल धितोपत्र बोर्डबाट जनता क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको अनुमति दिएको छ । जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि कार्य गर्न पाउने गरि अनुमति दिएको हो । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत […]