प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने सम्झौता
प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेका संस्थाहरू गाभिन लागेका हुन्। गाभिने सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका हुन्। प्रभु बैकका अध्यक्ष देवीप्रकाश भट्टचन,सञ्चालकहरु रमेशसिंह खड्का, अम्बिका शर्मा लामिछाने र प्रमुख कार्यकारी […]