विराटनगर–पोखरा हवाई उडान शुरु हुने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन् । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने जानकारी दिए । मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा […]