बैंकिङ्ग

विश्व नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले गरे इमानदारी, पारदर्शिता र जवाफदेहिताको संकल्प
वाणिज्य बैंक
विश्व नैतिकता दिवसमा एसबिआई बैंकका कर्मचारीले गरे इमानदारी, पारदर्शिता र जवाफदेहिताको संकल्प
  • १२ महिना अगाडि

विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिवद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् । बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई […]

नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता
ब्रेक्इङ न्युज
नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन गर्न कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता
  • १२ महिना अगाडि

नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउने […]