एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगञ्जको किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा ओपिडी, डाइगनष्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र […]