नेपाल बैंक र नेपाल प्रहरी बीच बैंकिङ कारोबार सम्झौता
नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा गत साउन २२ गते भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन् । सो सम्झौता […]