सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सम्पन्न सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण […]