कर्पोरेट बैंकिङ सोलुशनमा डिजिटल क्रान्ति, ग्लोबल आइएमइ बैंकले ल्यायो ‘बिजनेक्स’
ग्लोबल आइएमई बैंकले कर्पोरेट ग्राहकहरूलाई लक्षित गरी डिजिटल प्लेटफर्म ‘बिजनेक्स’ संचालनमा ल्याएको छ। यो नयाँ प्लेटफर्मले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेको छ बैंकका अनुसार कर्पोरेट ग्राहकको आवश्यकतालाई एकै स्थानबाट सहज, छिटो र सुरक्षित ढंगले पूरा गर्ने उद्देश्य ‘बिजनेक्स’ संचालनमा ल्याइएको हो। ग्लोबल आइएमई बैंकले विकास गरेको ‘बिजनेक्स’ कर्पोरेट […]