लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा
लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस १४ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको हाे। सभा पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको […]