आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न
आईएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सेलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले ‘बिजनेस एक्सेलेन्स अवार्ड २०२५’ को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय […]