सीईओ छनोटको लागि नेप्सेमा ५ जनाको अन्तरवार्ता आइतबार
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट मा परेको छ । (सीईओ) बन्न छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेकाहरुलाई छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको हो । कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा। रमेश भण्डारीको नाम सर्टलिस्टमा […]