इनड्राइभको ‘राइड मोर, विन मोर’ योजना
विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर “राइड मोर, विन मोर” योजना ल्याएको छ । यस विशेष अफर अन्तर्गत, प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी , राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन्। साउन २७ गतेदेखि भदौ १४ गते(अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो […]