महालक्ष्मी विकास बैंकले ल्यायो एकल अंकको ब्याजदरको कर्जा योजना, ९.९९ प्रतिशतमा पाइने
महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदरको कर्जा योजना ल्याएको छ। बैंकले घर, व्यवसाय, सवारी र हरित कर्जामा एकल अंकको ब्याजदरको योजना ल्याएको हो। बैंकले कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ। महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ देखि अधिकतम ३० वर्ष अवधिका […]