कुमारी बैंकले ल्यायो नागरिक बचत खातामा फेस्टिभ अफर
कुमारी बैंकले नजिकिंदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छूट तथा अफरहरु प्रदान गर्ने भएको छ । आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने छ भने सो खातामा न्युनतम रकम […]