सानिमा बैंकले ल्यायो चाडपर्व विशेष योजना
सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्ने योजना ल्याएको हो । बैंकले ल्याएको उक्त छुट पाउनका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग भएको हुनुपर्नेछ । यस योजना फागुन २५ गतेबाट लागू हुनेछ । छुट […]