युनाईटेड फाईनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न
युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा २९ पोैष २०७६, कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनिका अध्यक्ष श्री वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गर्नु भएको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो । उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ […]