गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न
“वित्तीय जागरण, आजको आवश्यकता”लाई मूल नारा बनाई यस गरिमा विकास बैंक लि. द्वारा ब्लु डायमण्ड सोसाईटीका ीन्द्यत्त्त समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखा द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना , विभिन्न प्रकारका बचत , कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने […]