लकडाउनमा पनि सांग्रिला डेभलपमेन्ट बैंकको न्यूनतम शाखा कार्यालय खुल्ने
कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै सृजना भएको यस विशम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट वच्न यस डेभलपमेन्ट बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार (एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेन्ट आईपिइस सेवा आदि) गर्नुहुन ग्राहक महानुभावहरुमा अनुरोध […]