हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्वः पर्सा प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई तीन लाख सात हजार पाँच सय रुपैयाँ बराबरको चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको […]