प्रभु बैंकका ग्राहकलाई पोखराको युआरएलमा छुट
प्रभु बैंक लिमिटेड र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)बीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षणमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतानुरुप थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण […]