नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीच सम्झौता
नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबिच औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । निरज कुमार बस्नेत(डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला […]