नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता
नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता भएको छ । बैंक र महासंघबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा महासंघको तर्फबाट […]