वाणिज्य बैंक

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
वाणिज्य बैंक
सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
  • २ years अगाडि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशको देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित श्री जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ। बैंको देवीघाट शाखाले बिहीबार एक समारोहबीच स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र बाँकी सदस्यहरु, बैंकका कर्मचारीहरुलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकको उपस्थितिमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई सीएसआरअन्तर्गत आर्थिक सहयोग
वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई सीएसआरअन्तर्गत आर्थिक सहयोग
  • २ years अगाडि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई उक्त रकमबराबरको चेक बुधबार हस्तान्तरण गरेका हुन्। नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलतासम्बन्धी कार्यका लागि आर्थिक […]