माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबारलाई रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा
माछापुच्छ्रे बैंकले डिजिटल कारोबारमा आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, संवर्द्धन अग्रस्थानमा रही आएको छ । बैंकिङ क्षेत्रमा दिनानुदिन डिजिटल कारोबार सङ्ख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले डिजिटल माध्यमबाट भएका कारोबार मध्ये कुनै कारोबार असफल भएको अवस्थामा उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एप र वेबसाईट […]