कुमारी बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८१÷८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो […]