बीमा

महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा
बीमा
महालक्ष्मी विकास बैंकका कर्मचारीको लागि कोरोनाभाइरस बीमा
  • २ महिना अगाडि

विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ । यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको छ । बैंकले कोभिड – १९ बाट भविष्यमाआइपर्न सक्ने समस्याबाट बच्नउच्च सर्तकताअपनाउदै १ वर्षको लागिप्रत्येक कर्मचारीको कोभिड–१९ बीमागरेको हो । देशका […]