हुन्डाईको ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर : १० लाख जित्ने अवसर, ८ लाखसम्म छुट
नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. दशैं र तिहारको अवसरमा विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ। दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन हुन्डाई ले “दशैं–तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको जनाएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। […]