गंगा हेल्थ केयर इण्डष्ट्रिजले आइपीओ जारी गर्ने
गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। गंगा हेल्थ केयरले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ बमोजिम आइपीओ जारी गर्न लागेको जनाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा गंगा […]