अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले रोक्यो यी १९ देशका आप्रवासीको ‘ग्रीनकार्ड’ र नागरिकता प्रकृया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले १९ १९ गैर–युरोपेली देशका आप्रवासीहरूका सबै इमिग्रेशन आवेदन, ग्रीन कार्ड तथा नागरिकता प्राप्त प्रक्रिया रोकेको छ । ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा बढ्दो जोखिमका कारण यस्तो कदम चालिएको स्पष्ट पारेको छ । बुधबार सार्वजनिक गरिएको सूचीमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, […]