• होमपेज
  • शेयर मार्केट
  • एन आई सी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा

एन आई सी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा

  • बिहिबार, अशोज ९, २०७६
एन आई सी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको सु–अवसरमा सेवा ग्राहीहरुको घर÷कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ ।

एन आई सी एशिया क्यापिटलले २०७६ साल बैशाख १ गतेदेखि सुरु गरेको “एक नेपाली, एक डिम्याट खाता“ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर दैलोमा नै पुगि डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व तथा डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै “एन आई सी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा” को अभियान थालनी गरेको छ ।
उक्त सेवा प्राप्त गर्नको लागि कम्पनीको सम्पर्क नम्बर ९८५११२२९९४ मा सोझै कल÷वा मिसकल गर्न सकिनेछ । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समुह हुनुपर्नेछ । हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा