कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ दोदा नदीमा नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको सहकार्य तथा मर्सिकोरले सञ्चालन गरेको एमरेड परियोजना अन्र्तगत निर्माण गरिएको ढुङ्गा र जैविक तटबन्ध । स्थानीय समुदायको सहयोगसहित निर्माण गरिएको तटबन्धले तिलकी गाँउ बाढीको जोखिमबाट जोगिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु