• होमपेज
  • कर्पोरेट
  • प्रभु बैंकको नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा

  • आइतवार, भदौ १५, २०७६
प्रभु बैंकको नयाँ बानेश्वरमा शाखा कार्यालय सञ्चालनमा

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंक लि. को शाखा कार्यालय का.जि.का.मन.पा. वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरी कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आज एक समारोहका विच गर्नुभयो ।

स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि